ट्युसन कोचिङ्ग जस्ता अध्यापन सेवाको अनुमति
सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) निवेदन पत्र सहित सञ्चालन गर्ने निकायको प्रस्तावना पत्र २) सम्वन्धित वडाको सिफारिस ३) नगरपालिकाले तोकेको बैंकमा ५० हजार रुपैयाँ धरौटी जम्मा गरेको प्रमाण ४) बहालमा भए कम्तीमा ५ बर्षको घर बहाल सम्झौता गरेको प्रमाण ५) संचालकको नाममा कुनै जग्गा वा घर भएमा सो को चालु आ.व. सम्मको कर तिरेको रसिदको प्रतिलिपि र बहालमा भए घर धनी सँग कम्तीमा ५ बर्षको लागी गरिएको घर बहाल सम्झौताको प्रतिलिपि
- शुल्क
- नगर कार्यपालिकाको निर्णय अनुसार
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- तथा खेलकुद शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत शिक्षा युवा तथा खेलकुद शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026