संस्था सूचिकृत
सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) निवेदन पत्र सहित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि २) गत आ.व.सम्मको लेखा परिक्षण प्रतिवेदन ३) आफ्नै भवनमा भए कर तिरेको रसिदको प्रतिलिपि घर बहालमा भए बहाल कर तिरेको रसिदको प्रतिलिपि र सम्झौताको प्रतिलिपि
- शुल्क
- रु. ३ लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु २०० रु. ५ लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु ३०० रु. १० लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु ५०० रु. २० लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु १००० रु. ३० लाख सम्मको कारोवार हुने (लेखा परीक्षण भएको आर्थिक विवरणका आधारमा) रु १५००
- लाग्ने समय
- सोही दिन
- काउन्टर / कोठा
- तथा प्रशासन उपशाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026