DigiNepal
Englishनेपाली

मदिरा बेचबिखन अनुमति तथा व्यवसाय दर्ता

सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१) निवेदनपत्र सहित निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस २) आफ्नै घर भए , घरजग्गा कर तिरेको रसिदको प्रतिलिपि ३) बहालमा बसेको भए नगरपालिकामा बहाल कर तिरेको प्रतिलिपि र घरधनीसँगको सम्झौतापत्रको प्रतिलिपि ४) पासपोर्ट साईजको दुई प्रति फोटो ५) गैर नागरिकको हकमा घरधनीसँगको सम्झौतापत्र ६) सरजमिन मुचुल्का अनिवार्य
शुल्क
मदिरा सिफारिस रु ३३०० (सर्जमिन समेत भएमा थप रु ५५०) डिलर अनुमति दस्तुर रु. १७५००।- खुद्रा मदिरा बिक्रि मात्रको दस्तुर रु. ७७००।- बिर्को खोली मदिरा बिक्रि गर्नेको हकमा दस्तुर रु. ५५००।-
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
तथा प्रशासन उपशाखा
जिम्मेवार
प्रमुख प्रशासकीय अधिकृत राजश्व नीति तथा प्रशासन उपशाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: व्यवसाय / फर्म दर्ता →