घर नक्सा पास दस्तुर
सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- १) सम्बन्धित जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि २) नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट) र ट्रेस नक्सा ३) जग्गाधनीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) तीन प्रति भवनको नक्सा ५) चालु आ.व.को मालपोत(भूमिकर) तिरेको रसिदको प्रतिलिपि ६) नगर विकास समिति क्षेत्रभित्रको हकमा न.वि.स.को सिफारिश पत्र ७. चार किल्ला प्रमाणित ८.जग्गा धनिको २ प्रति फोटो
- शुल्क
- न.वि.स.अन्तर्गत बजार क्षेत्रमा प्रतिवर्ग फुट रु १०
- लाग्ने समय
- १५ देखि ३० दिन सम्म
- काउन्टर / कोठा
- भवन नियमन शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत भूमि व्यवस्थापन तथा भवन नियमन शाखा
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026