योजनाको रकम भुक्तानी तथा फरफारक
सेवा दिने कार्यालय · बेनीघाट रोराङ्ग गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- भुक्तानीका लागि स्वीकृत निवेदन अनुगमन प्रतिवेदन वडा कार्यालयको भुक्तानी सिफारिस पत्र सार्वजनिक परीक्षण प्रतिवेदन प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन, बील र नापी किताब योजना सम्पन्न गर्दा भएका खरिद बील तथा डोर हाजिर (तोकिए बमोजिम) योजना शुरु गर्नु पूर्वको, योजना संचालन हुँदै गरेको र योजना सम्पन्न भए पछिको स्पष्ट हुने फोटाेहरु (योजना सूचनापाटीको फोटो सहित) उपभोक्ता समितिको कार्य सम्पन्न निर्णय प्रतिलिपि अन्य आवश्यक कागजात
- शुल्क
- नि:शुल्क
- लाग्ने समय
- योजना तथा अनुगमन शाखा, पूर्वाधार विकास शाखा प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १ देखि १५ दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026