नयाँ व्यवसाय दर्ता
सेवा दिने कार्यालय · बेनीघाट रोराङ्ग गाउँपालिका
अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
- आवश्यक कागजात
- ब्यहोरा खुलेको निवेदन नागरिकता प्रमाण-पत्रको प्रतिलिपि व्यवसायीको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटो व्यवसाय संचालनको लागि घर/जग्गा बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपी सम्बन्धित वडा कार्यालयको सिफारिस आफ्नै घर टहरा भए जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि व्यवसायको प्रकृतिको आधारमा वडाको रोहवरमा गरिएको सर्जमिन मुचुल्का अन्य निकायहरुबाट सिफारिस लिनु पर्ने भएमा सिफारिस पत्र
- शुल्क
- व्यवसायको किसिम तथा कुलपूँजीको आधारमा गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
- लाग्ने समय
- सम्बन्धित शाखा प्रमुख, आर्थिक प्रशासन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: ३ दिन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026