DigiNepal
Englishनेपाली

योजनाको अन्तिम मूल्याङ्कन विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · बाग्मती गाउँपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
—
शुल्क
नि:शुल्क
लाग्ने समय
योजनाको प्रकृति र दुरी अनुसार ३ देखि १५ दिन सम्म
काउन्टर / कोठा
वातावरण व्यवस्थापन शाखा
जिम्मेवार
अध्यक्ष/उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत/पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा/योजना शाखा
प्रक्रिया
१) निवेदन दर्ता २) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने ३) सम्बन्धित कर्मचारिले अन्तिम मूल्याङ्कन प्रमाणपत्र दिने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: जग्गा मूल्याङ्कन / मालपोत →