स्विकृत योजनाहरुको लागत अनुमानका लागि सर्भे गर्न विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · बाग्मती गाउँपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- —
- शुल्क
- नि:शुल्क
- लाग्ने समय
- योजनाको प्रकृति र दुरी अनुसार ३ दिन देखि १५ दिन सम्म
- काउन्टर / कोठा
- वातावरण विकास शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत /पूर्वधार विकास तथा वातावरण विकास शाखा
- प्रक्रिया
- १) निवेदन दर्ता गर्ने २) प्रमुख प्रशासकीय अधिकृतद्धारा तोक लगाउने ३) इन्जिनियर प्राविधिकले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026