व्यवसाय बन्द सिफारिस विवरण हेर्नुहोस्
सेवा दिने कार्यालय · बाग्मती गाउँपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- —
- शुल्क
- २००
- लाग्ने समय
- सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
- काउन्टर / कोठा
- प्रशासान शाखा
- जिम्मेवार
- प्रमुख प्रशासकीय अधिकृत/प्रशासान शाखा
- प्रक्रिया
- १) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २) प्रमुख प्रशासकीय अधिकृतले फाँटमा तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सरजमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६)चलानि गरी निवेदकलाइ सिफारिस उपलब्ध गराउने
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026