DigiNepal
Englishनेपाली

व्यवसाय सञ्चालन नरहेको सिफारिस विवरण हेर्नुहोस्

सेवा दिने कार्यालय · बाग्मती गाउँपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
—
शुल्क
२००
लाग्ने समय
सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
काउन्टर / कोठा
प्रशासन शाखा
जिम्मेवार
प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा
प्रक्रिया
१) निवेदन सहितको तोकिएको कागजात पेश गरेने २) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुुसार सरनमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानि गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →