DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण
DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।१३ सम्मको विवरण नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु…
Ministry of Science, Technology and Innovation