सरकारी कार्यालयको समय परिवर्तन: कात्तिक १६ देखि माघ १५ सम्म बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्रै चल्ने
हिउँदको समय सुरु भएसँगै नेपाल सरकारले देशभरका सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन गरेको छ। आज (कात्तिक १६ गते) देखि लागू हुने गरी आगामी तीन महिना (माघ १५ गतेसम्म) का लागि सरकारी कार्यालयहरूको समय एक घण्टा घटाइएको हो। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार, अबदेखि सरकारी…
Office of the Prime Minister and Council of Ministers