मौसम अपडेट: पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार आउने
अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिकै सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव हाल कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्तमान समयमा नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र बाँकी रहेकाले…
Office of the Prime Minister and Council of Ministers