काठमाडौँका यी स्थानमा आजदेखि कात्तिक २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् कटौती हुने (तालिकासहित)
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा कात्तिक १३ गतेदेखि २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणका अनुसार कात्तिक १३ देखि…
Office of the Prime Minister and Council of Ministers