विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न एकजुट हुन आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ। विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न आवश्यक रहेको बताउनुभएको…