You can delete your account and its data at any time. You don't need the app.
तपाईं जुनसुकै बेला आफ्नो खाता र त्यसको डेटा मेटाउन सक्नुहुन्छ। एप चाहिँदैन।
Sign in with the phone number or email on your account. We send a 6-digit code.
खातामा भएको फोन नम्बर वा इमेलबाट साइन इन गर्नुहोस्। हामी ६ अंकको कोड पठाउँछौँ।
This permanently deletes your account and the data listed below. It can't be undone. Type DELETE to confirm.
यसले तपाईंको खाता र तल उल्लेखित डेटा स्थायी रूपमा मेटाउँछ। फिर्ता गर्न सकिँदैन। पुष्टि गर्न DELETE टाइप गर्नुहोस्।
Your account has been deleted. You've been signed out on every device.
तपाईंको खाता मेटाइयो। सबै डिभाइसबाट साइन आउट गरियो।
Can't sign in? Email hello@diginpl.com from the email on your account, or tell us the phone number. We confirm it's you, then delete within 7 days.
साइन इन गर्न सक्नुभएन? खातामा भएको इमेलबाट hello@diginpl.com मा लेख्नुहोस्, वा फोन नम्बर बताउनुहोस्। तपाईं नै हो भनी पुष्टि गरेपछि ७ दिनभित्र मेटाउँछौँ।
| Recordरेकर्ड | Whyकिन | How longकति समय |
|---|---|---|
| Security log entries (what action happened and when; no content)सुरक्षा लग (कुन काम कहिले भयो; सामग्री होइन) | Fraud prevention and lawful requestsठगी रोकथाम र कानुनी अनुरोध | Up to 1 year१ वर्षसम्म |
| Ride payments, rentals and orders, with your name and number removedराइड भुक्तानी, भाडा र अर्डर, नाम र नम्बर हटाएर | The other party's receipt; tax lawअर्को पक्षको रसिद; कर कानुन | As long as the law requiresकानुनले तोकेसम्म |
| Lending records with another person, with your identity removedअर्को व्यक्तिसँगको ऋण रेकर्ड, पहिचान हटाएर | It is also their recordत्यो उहाँको पनि रेकर्ड हो | Until they delete itउहाँले नमेटाएसम्म |
| Moderation decisions and reports you filed, anonymisedमोडरेसन निर्णय र तपाईंले गरेका रिपोर्ट, पहिचान हटाएर | Safety of other membersअरू सदस्यको सुरक्षा | Up to 2 years२ वर्षसम्म |
| Your DigiNumber, unassignedतपाईंको DigiNumber, कसैलाई नदिई | So nobody else gets your number straight awayअरू कसैले तुरुन्तै नपाओस् भनेर | 2 years, then released२ वर्ष, त्यसपछि खुला |
| Messages you sent that others already receivedअरूले पाइसकेका तपाईंका सन्देश | They are on their devices, end-to-end encrypted; we can't reach themउहाँहरूको डिभाइसमा इन्क्रिप्टेड छन्; हामी पुग्न सक्दैनौँ | Until they delete themउहाँहरूले नमेटाएसम्म |
| Server backups (access-restricted)सर्भर ब्याकअप (सीमित पहुँच) | Disaster recoveryआपत्कालीन पुनःप्राप्ति | Overwritten within 30 days३० दिनभित्र मेटिन्छ |
Questions: hello@diginpl.com. See also the privacy policy and terms.
प्रश्न: hello@diginpl.com। गोपनीयता नीति र सर्तहरू पनि हेर्नुहोस्।