DigiNepal
कालापानी
Raju Babu · CC BY-SA 4.0

कालापानी

Kalapani territory

नेपालको प्रशासन अन्तर्गत नेपाल र भार बीचको विवादित क्षेत्र

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कालापानी क्षेत्र भारतको प्रशासनिक नियन्त्रणमा रहेको एक विवादित क्षेत्र हो। यसलाई भारतले उत्तराखण्ड राज्यको कुमाउँ मण्डल अन्तर्गत पिथौरागढ जिल्लाको भाग मान्दछ, तर सन् १९९७ देखि नेपालले पनि यस क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ। नेपालको दाबी अनुसार यो क्षेत्र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, disputed territory wd
अवस्थिति
पिथौरागढ जिल्ला (district of India) › कुमाउँ (division of Uttarakhand) › उत्तराखण्ड (state of India) wd
क्षेत्रफल
35 km² wd
निर्देशाङ्क
30.2140° N, 80.9840° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kalapani territory · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कालापानी · CC BY-SA 4.0
  3. Wikidata item Q6350651 · CC0 1.0
  4. Image: Western border of Nepal shifting Limpiyadhura to Api nampa mountain.jpg by Raju Babu (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कालापानी". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/places/kalapani-territory?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कालापानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Western border of Nepal shifting Limpiyadhura to Api nampa mountain.jpg — Raju Babu, CC BY-SA 4.0.

← ठाउँहरू