
बरेली
Bareilly
उत्तर प्रदेशमा रहेको एक सहर
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बरेली भारतको उत्तर प्रदेश राज्यको बरेली जिल्लामा अवस्थित एउटा सहर हो। यो पश्चिमी उत्तर प्रदेशको सबैभन्दा ठुलो महानगरहरू मध्ये एक हो र बरेली मण्डलको साथसाथै रोहिलखण्डको ऐतिहासिक क्षेत्रको केन्द्र हो। यो सहर राज्यको राजधानी लखनउको उत्तरपश्चिममा लगभग २५२ किलोमिटर र राष्ट्रिय राजधानी नयाँ दिल्लीबाट २६५ किलोमिटर पूर्वमा सिन्धु-गङ्गा मैदानमा अवस्थित छ।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, big city wd
- अवस्थिति
- बरेली जिल्ला (district of India) › बरेली मण्डल (division of Uttar Pradesh) › उत्तर प्रदेश (state of India) wd
- जनसंख्या
- 1,000,000 wd
- क्षेत्रफल
- 235 km² wd
- उचाइ
- 268 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- bareilly.nic.in wd
- निर्देशाङ्क
- 28.3640° N, 79.4150° E wd
स्रोतहरू
- Wikipedia (English): Bareilly · CC BY-SA 4.0
- Wikipedia (Nepali): बरेली · CC BY-SA 4.0
- Wikidata item Q213026 · CC0 1.0
- Image: Dargah Aala Hazrat 2.jpg by Wp masifnoor (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 17 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बरेली". DigiNepal. Last updated 16 November 2026. https://diginpl.com/places/bareilly?lang=ne. Retrieved 17 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बरेली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dargah Aala Hazrat 2.jpg — Wp masifnoor, CC0.