DigiNepal
वुड्रो विल्सन
Harris & Ewing, photographer · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

वुड्रो विल्सन

Woodrow Wilson

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

उड्रो विल्सन (१८५६-१९२४) संयुक्त राज्य अमेरिकाका २८औँ राष्ट्रपति थिए। विल्सन सार्वजनिक प्रशासनका कार्यहरूको व्याख्या गर्ने एक शैक्षिक विद्वान, प्रशासक, इतिहासकार, विधायक र राजनीतिज्ञको रूपमा चिनिन्छन्। विद्वानहरूले सामान्यतया अमेरिकी राष्ट्रपतिहरूमा विल्सनलाई माथिल्लो तह दर्जा दिएका छन्, यद्यपि उनीमाथि जातीय विभाजन र श्वेत सर्वोच्चता / वर्चस्वलाई समर्थन गर्ने आलोचना गरिएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Staunton wd
निधन
wd
निधन स्थान
वासिङटन, डिसि wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
राजनीतिज्ञ, university teacher, अधिवक्ता, राजनेता, political scientist, jurist wd
राजनीतिक दल
डेमोक्रेटिक पार्टी wd
शिक्षा
Davidson College, Princeton University, जोन्स हप्किन्स विश्वविद्यालय, University of Virginia wd
जीवनसाथी
Edith Bolling Galt Wilson, Ellen Axson Wilson wd

सम्हालेका पदहरू wd

  • अमेरिकाको राष्ट्रपति (4 मार्च 1913 – 4 मार्च 1921)
  • President-elect of the United States (5 नोभेम्बर 1912 – 4 मार्च 1913)
  • Governor of New Jersey (17 जनवरी 1911 – 1 मार्च 1913)
  • president of Princeton University (1902–1910)
  • Governor-General of the Philippines
  • president

पुरस्कार wd

  • doctor honoris causa from the University of Paris (1918)
  • शान्तिमा नोबेल पुरस्कार (1919)
  • New Jersey Hall of Fame (2010)
  • Order of the White Eagle
  • honorary doctor of the University of Warsaw
  • honorary doctor of the Jagiellonian University of Krakow
  • Fellow of the American Academy of Arts and Sciences

स्रोतहरू

  1. Wikipedia (English): Woodrow Wilson · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वुड्रो विल्सन · CC BY-SA 4.0
  3. Wikidata item Q34296 · CC0 1.0
  4. Image: President Woodrow Wilson Harris & Ewing (3x4 cropped b).jpg by Harris & Ewing, photographer (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वुड्रो विल्सन". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/people/woodrow-wilson?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वुड्रो विल्सन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Woodrow Wilson Harris & Ewing (3x4 cropped b).jpg — Harris & Ewing, photographer, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व