DigiNepal
विलियम हेनरी ह्यारिसन
Albert Gallatin Hoit · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

विलियम हेनरी ह्यारिसन

William Henry Harrison

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

विलियम हेनरी ह्यारिसन अमेरिकाका नवौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७७३ फेब्रुअरी ९मा भएको थियो। उनी सन् १८४१ मार्च ४ देखि सन् १८४१ अप्रिल ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। राष्ट्रपति रहँदै उनको निधन भयो। उनी सबैभन्दा कम समय राष्ट्रपति अमेरिकी हुन्। उनको निधन सन् १८४१ अप्रिल ४ मा भयो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Charles City County wd
निधन
wd
निधन स्थान
ह्वाइट हाउस wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
राजनीतिज्ञ, diplomat, military officer, राजनेता, राज्यपाल wd
राजनीतिक दल
Whig Party wd
शिक्षा
Hampden–Sydney College, University of Pennsylvania wd
जीवनसाथी
Anna Harrison wd

सम्हालेका पदहरू wd

  • अमेरिकाको राष्ट्रपति (4 मार्च 1841 – 4 अप्रिल 1841)
  • President-elect of the United States (1840–1841)
  • United States Ambassador to Colombia (24 मे 1828 – 26 सेप्टेम्बर 1829)
  • United States senator (4 मार्च 1827 – 20 मे 1828)
  • United States senator (4 मार्च 1825 – 4 मार्च 1827)
  • non-voting member of the U.S. House of Representatives (8 अक्टोबर 1816 – 3 मार्च 1819)
  • Governor of Indiana Territory (10 जनवरी 1801 – 28 डिसेम्बर 1812)
  • United States representative

पुरस्कार wd

  • Congressional Gold Medal
  • Hoover Medal (1945)

स्रोतहरू

  1. Wikipedia (English): William Henry Harrison · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विलियम हेनरी ह्यारिसन · CC BY-SA 4.0
  3. Wikidata item Q11869 · CC0 1.0
  4. Image: William Henry Harrison crop.jpg by Albert Gallatin Hoit (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विलियम हेनरी ह्यारिसन". DigiNepal. Last updated 8 November 2026. https://diginpl.com/people/william-henry-harrison?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विलियम हेनरी ह्यारिसन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: William Henry Harrison crop.jpg — Albert Gallatin Hoit, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व