DigiNepal
वाङ जियानलिन
Prime Minister's Office · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

वाङ जियानलिन

Wang Jianlin

Read in English · हिंदी में पढ़ें

वाङ जियानलिन एक चिनियाँ व्यवसायी र समाजसेवी हुन् । उनी डालियान वान्डा समूहको संस्थापक र अध्यक्ष हुन् भने उनी चीनका सबैभन्दा ठूलो अचल सम्पत्ति डेभलपरका साथै संसारको सबैभन्दा ठूलो चलचित्र थिएटर सञ्चालक समेत हुन । उनले स्पेनको फुटबल क्लब एट्लेटिको म्याड्रिडको २० प्रतिशत शेयरको शेयरधनी समेत हुन् । उनी एसिया महाद्विपका सबैभन्दा धनी व्यक्ति हुन् । उनको आफ्नै १२५ वटा सपिङ मल र ६८ वटा पाँचतारे होटल छन् । उनको वान्दा सिनेमा लाइन, चीनको सबैभन्दा ठूलो मुभी थिएटर चेन हो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Mianyang wd
नागरिकता
जनवादी गणतन्त्र चीन wd
पेशा
उद्यमी, व्यवसायी, राजनीतिज्ञ wd
राजनीतिक दल
चिन कम्युनिष्ट पार्टी wd
शिक्षा
Liaoning University wd

सम्हालेका पदहरू wd

  • National People's Congress deputy
  • member of the National Committee of the Chinese People's Political Consultative Conference
  • standing member of the National Committee of the Chinese People's Political Consultative Conference

स्रोतहरू

  1. Wikipedia (English): Wang Jianlin · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वाङ जियानलिन · CC BY-SA 4.0
  3. Wikidata item Q2105413 · CC0 1.0
  4. Image: The Chairman, Dalian Wanda Group, Mr. Wang Jianlin calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on March 07, 2016 (cropped).jpg by Prime Minister's Office (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वाङ जियानलिन". DigiNepal. Last updated 19 October 2026. https://diginpl.com/people/wang-jianlin?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वाङ जियानलिन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: The Chairman, Dalian Wanda Group, Mr. Wang Jianlin calls on the Prime Minister, Shri Narendra Modi, in New Delhi on March 07, 2016 (cropped).jpg — Prime Minister's Office, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व