
रबिन ली वा ली यान्होंग(चिनियाँ: 李彦宏; पिनयिन: Lǐ Yànhóng; जन्म १७ नोभेम्बर १९६८) एक चिनियाँ इन्टरनेट उद्यमी हुन् । उनी चिनियाँ खोज इन्जिन बैदु(Baidu) का सह-संस्थापक र सेप्टेम्बर २०१५ का अनुसार कुल ९.६ अर्ब अमेरिकी डलर कुल मूल्यका साथ मुख्य भूमि चीनमा सातौँ धनी मानिस हुन् । हारुन रिपोर्ट बिश्वका धनी सूची २०१४ अनुसार, उनी बिश्वमा ११९ औ धनी व्यक्ति हुन् । ली १२ औँ चिनियाँ जनता राजनीतिक सल्लाहकार सम्मेलन को सदस्यको रूपमा कार्यरत छन् ।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- प्रमुख कार्यकारी अधिकृत (देखि 2004)
- member of the National Committee of the Chinese People's Political Consultative Conference
पुरस्कार wd
- Pioneer of Reform (2018)
- 100 Outstanding Private Entrepreneurs in the 40 Years of Reform and Opening-up
स्रोतहरू
- Wikipedia (English): Robin Li · CC BY-SA 4.0
- Wikipedia (Nepali): रोबिन ली · CC BY-SA 4.0
- Wikidata item Q92985 · CC0 1.0
- Image: Robin Li (2020).png by 中国新闻社 (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रोबिन ली". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/robin-li?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोबिन ली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Robin Li (2020).png — 中国新闻社, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्