DigiNepal
टिम कुक
Dati Bendo / European Union · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

टिमोथि डोनाल्ड "टिम" कुक एक अमेरिकन व्यावसायी हुन् तथा एप्पलका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । कुकले एप्पल कम्पनी सन् १९९८ मा विश्वव्यापी अपरेसनको वरिष्ठ उपाध्यक्षको रूपमा प्रवेश गरेका थिए । उनले त्यसपछि विश्वव्यापी खरिद तथा अपरेसनको कार्यकारी उपाध्यक्षको रूपमा कार्य गरे । सन् २०११ अगस्त २४ मा सीईओ बन्नु भन्दा पहिले उनी वरिष्ठ अपरेटिंग अफिसरको रूपमा कार्य गरेका थिए । उनले स्टिभ जब्सको ठाउँमा सीईओ भएका थिए । सन् २०१२ को प्रारम्भमा एप्पलका कार्यकारी समितिले वहाँलाई १ लाख शेयर दिएर समानित गरेको थियो । सन् २०१२ को लेखाजोखा अनुसार कुकको $३७८ मिलियनको कुल तलब प्याकेज सहित उनलाई संसारकै सबैभन्दा बढी तलब पाउने कार्यकारी अधिकृतको रूपमा अंकित गरेको छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Mobile wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
व्यवसायी, computer scientist, अभियन्ता, प्रमुख कार्यकारी अधिकृत, presenter, manager wd
शिक्षा
Auburn University, Fuqua School of Business, Duke University, Robertsdale High School, Rostrevor College wd
आधिकारिक वेबसाइट
apple.com/leadership/tim-cook wd
सामाजिक सञ्जाल
X (Twitter) wd

सम्हालेका पदहरू wd

  • प्रमुख कार्यकारी अधिकृत (24 अगस्ट 2011 – 31 अगस्ट 2026)

पुरस्कार wd

  • member of the Alabama Academy of Honor (2014)
  • Time 100 (2021)
  • Financial Times Person of the Year (2014)

स्रोतहरू

  1. Wikipedia (English): Tim Cook · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): टिम कुक · CC BY-SA 4.0
  3. Wikidata item Q265852 · CC0 1.0
  4. Image: Tim Cook in New York City - 2026 (cropped).jpg by Dati Bendo / European Union (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"टिम कुक". DigiNepal. Last updated 16 October 2026. https://diginpl.com/people/tim-cook?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख टिम कुक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tim Cook in New York City - 2026 (cropped).jpg — Dati Bendo / European Union, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व