उपेन्द्र देवकोटा
Upendra Devkota
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डा. उपेन्द्र देवकोटा नेपालका विख्यात स्नायुरोग विशेषज्ञ चिकित्सक (न्युरोसर्जन) थिए। यिनी राजाको प्रत्यक्ष शासन कालमा स्वास्थ्यमन्त्री पनि बनेका थिए। डा. देवकोटाकै प्रयासमा वीर अस्पतालमा न्यूरो सर्जरी विभागको स्थापना गरिएको थियो। त्यसैगरी बीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रुपान्तरण गराउन पनि यिनले उल्लेख्य योगदान गरेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Upendra Devkota · CC BY-SA 4.0
- Wikipedia (Nepali): उपेन्द्र देवकोटा · CC BY-SA 4.0
- Wikidata item Q16728528 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उपेन्द्र देवकोटा". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/upendra-devkota?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उपेन्द्र देवकोटा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
विमला राई पौड्याल
विश्वनाथ उपाध्याय
रत्नबहादुर विष्ट
अनिरुद्रप्रसाद सिंह
नवराज लम्साल
Ananda Mohan Bhattarai
Parbat Gurung