तुलाराम पाँडे
Tularam Pande
गोरखाली राजदूत तथा सैनिक अधिकारी
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तुलाराम पाँडे नेपाल एकीकरणको काठमाडौंको युद्धमा मारिएका सैनिक अधिकारी थिए । उनले कीर्तिपुरको युद्ध पनि लडेका थिए । उनका छोराहरू काजी भोटु पाँडे, काजी रणजीत पाँडे र जगजीत पाँडेका पिता हुन् । उनी काजी वीरुदत्त पाँडेका नाति र काजी भीमराज पाँडेका भतिजा थिए । कालु पाँडेका सन्तानहरू काला पाँडे र तुलाराम पाँडेका सन्तानहरू गोरा पाँडे भनी माथवरसिंह थापाले पाँडे वंशमा सामान्य विभाजन गरेका थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- गोरखा जिल्ला wd
- निधन
- wd
- पेशा
- military commander, diplomat, courtier wd
सम्हालेका पदहरू wd
- minister
स्रोतहरू
- Wikipedia (English): Tularam Pande · CC BY-SA 4.0
- Wikipedia (Nepali): तुलाराम पाँडे · CC BY-SA 4.0
- Wikidata item Q31767138 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तुलाराम पाँडे". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/tularam-pande?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख तुलाराम पाँडे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Shimon Peres
चाउ एन लाइ
पी. वी. नरसिंह राव
Saad Zaghloul
Nubar Pasha
Muhammad Fadhel al-Jamali