स्नेह राणा
Sneh Rana
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
स्नेह राणा नेपाली राष्ट्रिय निशानेवाज खेलाडी हुन। उनले सन् २०१२ को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन। महिला तर्फको १० मिटर एअर राइफल प्रतियोगितामा भाग लिएकी यिनी ३८३ स्कोर गर्दै सहभागी ५६ जना मध्ये ५४औं स्थानमा आएकी थिइन।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sneh Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्नेह राणा · CC BY-SA 4.0
- Wikidata item Q3371761 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्नेह राणा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/sneh-rana?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्नेह राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल
महेश क्षेत्री