DigiNepal

शेष घले

Shesh Ghale

नेपाली उद्यमी

Read in English · हिंदी में पढ़ें

शेष घले व्यवसायी तथा गैरआवासीय नेपाली (एनआरएन) नेता हुन्, जो गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष पनि भए । उनी मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनी २०१८ मा बीआरडब्ल्यू २०० को अनुसार अस्ट्रेलियाको ८१ औँ धनी व्यक्ति हुन् । उनी नेपालको दोस्रो धनी व्यक्ति समेत हुन् ।

मुख्य तथ्यहरू

जन्मस्थान
लमजुङ जिल्ला wd
नागरिकता
नेपाल, अस्ट्रेलिया wd
पेशा
व्यवसायी wd
शिक्षा
Kharkiv National Automobile and Highway University, Victoria University wd

स्रोतहरू

  1. Wikipedia (English): Shesh Ghale · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शेष घले · CC BY-SA 4.0
  3. Wikidata item Q16729262 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शेष घले". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/shesh-ghale?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेष घले बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व