DigiNepal
कुलमान घिसिङ
WikiPoliticsSeeker · CC0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

कुलमान घिसिङ

Kul Man Ghising

नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक तथा नेपाल सरकारमा मन्त्री

Read in English · हिंदी में पढ़ें

कुलमान घिसिङ नेपाल सरकारका पूर्व मन्त्री हुन् । उनले ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा २०८२ पौष २३ गतेसम्म काम गरेका थिए। उनले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा काम गरिसकेका छन्। उनले आफ्नो पहिलो कार्यकालमा पदभार ग्रहण गरेपछि दशकौँसम्म प्रति दिन १८ घण्टासम्मको लोडसेडिङ सङ्कट समाधान गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
व्यवसायी wd
राजनीतिक दल
उज्यालो नेपाल पार्टी wd
शिक्षा
त्रिभुवन विश्वविद्यालय, अमृत साइन्स क्याम्पस wd

स्रोतहरू

  1. Wikipedia (English): Kul Man Ghising · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कुलमान घिसिङ · CC BY-SA 4.0
  3. Wikidata item Q28184021 · CC0 1.0
  4. Image: Kul Man Ghising.jpg by WikiPoliticsSeeker (CC0)
  5. Wikipedia (English), revision used for cited facts: Kul Man Ghising · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कुलमान घिसिङ". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/kul-man-ghising?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कुलमान घिसिङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kul Man Ghising.jpg — WikiPoliticsSeeker, CC0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व