DigiNepal
सन्तोषी श्रेष्ठ
BhattaraiAbhishek · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सन्तोषी श्रेष्ठ

Santoshi Shrestha

नेपाली खेलाडी

Read in English · हिंदी में पढ़ें

सन्तोषी श्रेष्ठ एथलेटिक्स अन्तर्गतको दौड प्रतिस्पर्धाको नेपाली महिला खेलाडी हुन्। उनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन्। सन्तोषी श्रेष्ठले १३ औँ दक्षिण एसियाली खेलकुदमा महिलाको १०००० मिटर दौडमा एथलेटिक्समा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड दर्ता गरेकी छिन्। सन्तोषी श्रेष्ठ जनस्वास्थ्यको विद्दार्थी हुन् र उनी जनस्वास्थ्य सम्बन्धी अनुसन्धानमा काम गरेकी थिइन्। २०७४ मंसिरदेखि पुर्ण रूपले दक्षिण एसियाली खेलकुदको तयारीमा लागेकी थिइन।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
धादिङ जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
खेलकुद विज्ञ, एथ्लेटिक्स प्रतियोगी wd
सामाजिक सञ्जाल
X (Twitter) wd

स्रोतहरू

  1. Wikipedia (English): Santoshi Shrestha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सन्तोषी श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q82908710 · CC0 1.0
  4. Image: Santoshi shrestha.jpg by BhattaraiAbhishek (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सन्तोषी श्रेष्ठ". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/santoshi-shrestha?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सन्तोषी श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Santoshi shrestha.jpg — BhattaraiAbhishek, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व