
सागर थापा
Sagar Thapa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सागर थापा नेपालका फुटबल खेलाडी हुन्, र अक्टोबर २०१५ सम्म नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान थिए । उनले २००३ मा नेपाल राष्ट्रिय फुटबल टोलीको लागि पहिलो उपस्थिति बनाए । तब देखि, थापाले ५० अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन् जसले उनलाई बाल गोपाल महर्जन र उपेन्द्रमान सिंहबाट मात्र पछि परे । अक्टोबर २०१५ मा नेपाल फुटबल एसोसिएसनका पाँच सदस्य सागर थापा र सन्दिप राइ सहित म्याच फिक्सिंगको लागि पक्राउ गरिएको थियो । उनले प्रति निश्चित म्याच लागि ५ लाख लिएका थिए ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sagar Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): सागर थापा · CC BY-SA 4.0
- Wikidata item Q7399033 · CC0 1.0
- Image: Sagar Thapa.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सागर थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sagar-thapa?lang=ne. Retrieved 9 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल
महेश क्षेत्री