
रिहाना
Rihanna
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रोबेन रियाना फेन्टि उत्तर अमेरिकाको देश बार्बाडोसकी गायिका, गीतकार, र अभिनेत्री हुन्। उनी बार्बाडोसको सेन्ट माइकलमा जन्मिएता पनि देशको राजधानी ब्रिजटाउनमा हुर्केकी थिइन्। उनलाई सन् २००३ मा उनकै देशमा, एक अमेरिकी रेकर्ड निर्माता इभान रोगर्सले पत्ता लगाएका थिए। सन् २००४ मा, उनले रेकर्ड निर्माता इभान रोजर्सको निर्देशनमा विभिन्न छोटा सङ्गीतहरू रेकर्ड गराएकी थिइन्। उनले डेफ जाम रेकर्डिङका अध्यक्ष, र्यापर र हिप हप निर्माता जे जीको लागि परिक्षण प्रस्तुति दिएकी थिइन्। उनले त्यसपछि डेफ जाम रेकर्डिङसँग अनुमोदनमा हस्ताक्षर गरेकी थिइन्। सन् २००५, मा म्युजिक अफ द सन नामक उनको पहिलो स्टुडियो गिती सङ्ग्रह सार्वजनिक गरे पश्चात्, उनी चर्चामा आएकी थिइन्। त्यसलगत्तै सन् २००६ मा उनले आफ्नो दोस्रो स्टुडियो गिती सङ्ग्रह अ गर्ल लाइक मि पनि सार्वजनिक गरेकी थिइन्। उनका दुबै गिती सङ्ग्रहहरू अमेरिकी बिलबोर्ड २०० को दस भित्र पर्न सफल भएको थियो।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Grammy Award for Best Melodic Rap Performance (2008)
- Icon Award (2013)
- Grammy Award for Best Progressive R&B Album (2014)
- Humanitarian of the Year (2017)
- Grammy Award for Best Dance/Electronic Recording (2011)
- Grammy Award for Best Rap Song (2010)
- Grammy Award for Best Music Video (2013)
- BRIT Award for International Female Solo Artist (2011)
- Time 100 (2018)
- Barbadian National Heroes (2021)
स्रोतहरू
- Wikipedia (English): Rihanna · CC BY-SA 4.0
- Wikipedia (Nepali): रिहाना · CC BY-SA 4.0
- Wikidata item Q36844 · CC0 1.0
- Image: Rihanna visits U.S. Embassy in Barbados 2024 (cropped).jpg by U.S. Embassy Bridgetown (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रिहाना". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/rihanna?lang=ne. Retrieved 14 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Abdullah Al-Othaim
एबिगेल जोनसन
Adam Neumann
Al Waleed bin Talal Al Saud
Alberto Baillères
Alex Karp
Alexei Mordashov
Alexey Kuzmichev
Alfonso Fanjul Jr.
Alice Schwartz
एलिस वाल्टन
Alicia Koplowitz