DigiNepal
एलिस वाल्टन
Stephen Ironside · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

एलिस वाल्टन

Alice Walton

वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

एलिस लोइस वाल्टन अमेरिकी वालमार्ट स्टोर्स इङ्कको सम्पतिकी उत्तराधिकारिणी हुन् । उनी वालमार्टका संस्थापकद्वय स्याम वाल्टन र हेलेन वाल्टनकी छोरी हुन् । सन् २०१८ मार्च सम्म वाल्टनसँग $४६ बिलियन बराबरको सम्पति रहेको छ । उनले लोरियालकी उत्तराधिकारिणी फ्रयाङ्कोइज बेटेनकोर्ट मेयर्सलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी महिला बनेकी छिन् । । समग्रमा उनी विश्वकै सोह्रौँ धनी व्यक्ति हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Newport wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
उद्यमी, philanthropist, art collector wd
शिक्षा
Trinity University wd
आधिकारिक वेबसाइट
alicewalton.org wd

पुरस्कार wd

  • Arkansas Women's Hall of Fame (2015)

स्रोतहरू

  1. Wikipedia (English): Alice Walton · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): एलिस वाल्टन · CC BY-SA 4.0
  3. Wikidata item Q289571 · CC0 1.0
  4. Image: Alice Walton portrait (cropped).jpg by Stephen Ironside (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"एलिस वाल्टन". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/alice-walton?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख एलिस वाल्टन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Alice Walton portrait (cropped).jpg — Stephen Ironside, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व