
रीज विदरस्पून
Reese Witherspoon
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लोरा जिन्ने रिज विदरस्पुन जसलाई सामान्यतया रिज विदरस्पुन नामले चिनिन्छ, एक अमेरिकी अभिनेत्री तथा निर्माता हुन् जसको जन्म लुइजियानामा भएको थियो र उनी टेनेसीमा हुर्केकी हुन्। उनी एक बाल कलाकारको रूपमा आफ्नो कार्यकालको सुरुवात गरेकी थिइन्। 'द मेन इन द मुन' नामक चलचित्रमा उनले गरेको अभिनयको लागि उनीलाई उत्कृष्ट बाल कलाकारको रूपमा मनोनीत गरिएको थियो। सन् १९९८ मा उनीलाई तीन प्रमुख चलचित्रहरू, 'ओभरनाइट डेलिभरी', 'प्लिजेन्टविले' र 'ट्विलाइट'मा प्रदर्शन गराइएको थियो।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Academy Award for Best Actress (2006)
- Golden Globe Award for Best Actress in a Motion Picture – Musical or Comedy (2006)
- Screen Actors Guild Award for Outstanding Performance by a Female Actor in a Leading Role (2006)
- BAFTA Award for Best Actress in a Leading Role (2006)
- star on Hollywood Walk of Fame
- Sitges Film Festival Best Actress award (1997)
- Jupiter Awards
स्रोतहरू
- Wikipedia (English): Reese Witherspoon · CC BY-SA 4.0
- Wikipedia (Nepali): रीज विदरस्पून · CC BY-SA 4.0
- Wikidata item Q44063 · CC0 1.0
- Image: Reese Witherspoon (29144489784) (cropped).jpg by GabboT (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रीज विदरस्पून". DigiNepal. Last updated 13 November 2026. https://diginpl.com/people/reese-witherspoon?lang=ne. Retrieved 16 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जिम्मी वेल्स
म्याडोना
बियोन्से
सेलेना गोमेज
अलेक्ज्याण्डर ग्राहम बेल
अर्नोल्ड स्वार्जनेगर
Linus Torvalds
क्याटी पेरी
विल स्मिथ
ओपरा विनफ्रे
अल गोर
गेनिथ पाल्ट्रो