DigiNepal
रणजंग पाँडे
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रणजंग पाँडे

Rana Jang Pande

नेपालको तेस्रो मुख्तियार

Read in English · हिंदी में पढ़ें

रणजंग पाँडे वि. सं. १८९४ साउनमा मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापालाई पदच्युत गरिएपछि मुलुकको केन्द्रीय राजनीतिमा पकड बनाउन सफल भएका थिए। मुलुकको मुख्तियारी पण्डित रङ्गनाथ पौडेलले पाएका भएपनि उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। रणजंग पाँडेले त्यसबेला जंगी विभागको जिम्मेवारी पाएका थिए। त्यसपछि तत्कालीन राजा राजेन्द्रको निर्देशन अनुसार उनको जफत भएको पारिवारिक जमीन फर्काइयो र उनका दाजु रणदल पाँडेलाई काजी बनाएर पाल्पा पठाइएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • काजी

स्रोतहरू

  1. Wikipedia (English): Rana Jang Pande · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रणजंग पाँडे · CC BY-SA 4.0
  3. Wikidata item Q3930660 · CC0 1.0
  4. Image: Ranajang Pande.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रणजंग पाँडे". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/rana-jang-pande?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रणजंग पाँडे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ranajang Pande.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व