DigiNepal

बाङ्ग्या बस्न्यात

बाङ्ग्या बस्न्यात

गोरखाली सेनाका काजी

Read in English

रन्या (रणसिंह) बस्न्यात अथवा काजी बाङ्ग्या बस्न्यात बस्न्यात वंशका एक प्रभावशाली भारदार तथा तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहको गोरखाली सेनाका काजी थिए। उनको जन्मको नाम रन्या (रणसिंह) बस्न्यात थियो। राजा समक्ष बाङ्गो कुरा गरेर सत्य झल्काउन सिपालु भएको कारणले उनी बाङ्ग्या बस्नेतको नामले प्रसिद्ध भएका थिए। श्रीपाली बस्न्यातहरूको वंशावली अनुसार उनी आदि पुरुष भरतसिंह बस्न्यातका वंशज थिए।

मुख्य तथ्यहरू

जन्मस्थान
गोरखा जिल्ला wd
पेशा
आधिकारिक wd

सम्हालेका पदहरू wd

  • काजी

स्रोतहरू

  1. Wikipedia (English): बाङ्ग्या बस्न्यात · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाङ्ग्या बस्न्यात · CC BY-SA 4.0
  3. Wikidata item Q131746339 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाङ्ग्या बस्न्यात". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q131746339?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाङ्ग्या बस्न्यात बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व