
नवराज सुब्बा
Nawa Raj Subba
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डा. नवराज सुब्बा en: Nawa Raj Subba) कवि, गीतकार तथा निबन्धकार हुन्। मानवता, राष्ट्रियता तथा सीमान्तकृत समुदायका आवाज बोकेका उनका रचना सरल, सरस र सबल ढङ्गले नेपाली साहित्य र सङ्गीत जगत्मा मुखरित छन् । उनी गायक पनि हुन्। उनी एक दक्ष जनस्वास्थ्यकर्मी तथा शोधकर्ता पनि हुन् । उनले नेपालका विभिन्न जिल्लामा जनस्वास्थ्य व्यवस्थापनमा तीन दशकभन्दा बढी काम गरे । उनमा बहुमुखी प्रतिभा छ । उनको जन्म सन् १९६१ अक्टोबर १ मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो ।
मुख्य तथ्यहरू
- नागरिकता
- नेपाल wd
- पेशा
- अनुसन्धानकर्ता, कवि, लेखक wd
- आधिकारिक वेबसाइट
- nrsubba.com.np wd
स्रोतहरू
- Wikipedia (English): Nawa Raj Subba · CC BY-SA 4.0
- Wikipedia (Nepali): नवराज सुब्बा · CC BY-SA 4.0
- Wikidata item Q13182556 · CC0 1.0
- Image: Dr. Nawa Raj Subba 2026.jpg by SubbaNR (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नवराज सुब्बा". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/nawa-raj-subba?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नवराज सुब्बा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dr. Nawa Raj Subba 2026.jpg — SubbaNR, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल
महेश क्षेत्री