DigiNepal

मोतिलाल बोहरा

Moti Lal Bohora

Read in English · हिंदी में पढ़ें

मोतीलाल बोहरा नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । वि.सं. २०४९ सालमा रत्न शमशेर ज.ब.रा. ले प्रहरी सेवाबाट अवकाश पाएपछि बोहरा प्रहरी महानिरीक्षकको पदमा नियुक्त भएका थिए । बोहराले २०५३ माघमा प्रहरी सेवाबाट अवकाश पाए ।

मुख्य तथ्यहरू

जन्मस्थान
अछाम जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
police officer wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • chief of police

स्रोतहरू

  1. Wikipedia (English): Moti Lal Bohora · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मोतिलाल बोहरा · CC BY-SA 4.0
  3. Wikidata item Q16199680 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मोतिलाल बोहरा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/moti-lal-bohora?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मोतिलाल बोहरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व