
मेलानिया क्नास ट्रम्प एक स्लोभेनियाली र अमेरिकी पूर्व मोडल हुन् जसले सन् २०२५ देखि संयुक्त राज्य अमेरिकाको प्रथम महिलाको रूपमा सेवा गरिरहेकी छिन्। उनले यसअघि सन् २०१७ देखि २०२१ सम्म संयुक्त राज्य अमेरिकाका ४५औँ र ४७औँ राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमतीको रूपमा सोही भूमिका निर्वाह गरेकी थिइन्। उनी प्रथम महिला बन्ने पहिलो पहिलो गैर-मूल अङ्ग्रेजी भाषी हुन्। उनी लुइसा एडम्सपछि दोस्रो विदेशमा जन्मिएकी प्रथम महिला, ज्याकलिन केनेडीपछि दोस्रो रोमन क्याथोलिक प्रथम महिला र फ्रान्सेस क्लिभल्यान्डपछि गैर-निरन्तर रूपमा यो पद सम्हाल्ने दोस्रो महिला हुन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Novo Mesto wd
- नागरिकता
- Socialist Federal Republic of Yugoslavia, स्लोभेनिया wd
- पेशा
- मोडल, jewelry designer, celebrity, व्यवसायी, लेखक wd
- शिक्षा
- Secondary School for Design and Photography, Ljubljana wd
- जीवनसाथी
- डोनाल्ड ट्रम्प wd
- आधिकारिक वेबसाइट
- melaniatrump.com wd
सम्हालेका पदहरू wd
- First Lady of the United States (देखि 20 जनवरी 2025 · वि.सं. ६ माघ २०८१ देखि)
- First Lady of the United States (20 जनवरी 2017 – 20 जनवरी 2021)
स्रोतहरू
- Wikipedia (English): Melania Trump · CC BY-SA 4.0
- Wikipedia (Nepali): मेलानिया ट्रम्प · CC BY-SA 4.0
- Wikidata item Q432473 · CC0 1.0
- Image: Melania Trump at Fort Bragg, Friday, February 13, 2026.jpg by The White House (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मेलानिया ट्रम्प". DigiNepal. Last updated 20 October 2026. https://diginpl.com/people/melania-trump?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्