DigiNepal
मसायोशी सोन
European Communities, 2025 / EC - Audiovisual Service · CC BY 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मसायोशी सोन

Masayoshi Son

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मसायोशी सोन जापान का सर्वाधिक धनी व्यक्तिहरूमा एक हुन्। फोर्ब्स को विश्वका सबै भन्दा धनि ब्यक्तिहरूको सुचीको ४५ औँ स्थानमा रहेका थिए । उनी सफ्ट बैङ्कका संस्थापक एवम् प्रमुख कार्यकरी अधिकारी हुन् जसको ९२ बिलियन डलर को बजार पूँजिकरणका साथ जापान को ठुलो दूरसञ्चार कम्पनि तथा इन्टरनेट कम्पनीहरूमा एक हो, जो ब्रोब्याण्ड, फिक्स लाइन, इ-कमर्स, बित्त, मिडिया तथा बजारिकरणको क्षेत्रमा आफ्नो सेवा प्रदान गरी रहेको छ । फब्स पत्रिकाका अनुसार सन् २०१३ मा विश्वका सबैभन्दा धेरै प्रभावशालि ब्यक्तिको सुचिमा सोन ४५ स्थानमा रहेका थिए ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Tosu wd
नागरिकता
जापान wd
पेशा
उद्यमी, अभियन्ता wd
शिक्षा
University of California, Berkeley, Holy Names University wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook wd

सम्हालेका पदहरू wd

  • प्रमुख कार्यकारी अधिकृत
  • अध्यक्ष

पुरस्कार wd

  • Time 100 (2018)

स्रोतहरू

  1. Wikipedia (English): Masayoshi Son · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मसायोशी सोन · CC BY-SA 4.0
  3. Wikidata item Q717038 · CC0 1.0
  4. Image: Masayoshi Son (P066533-522034, cropped).jpg by European Communities, 2025 / EC - Audiovisual Service (CC BY 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मसायोशी सोन". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/masayoshi-son?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मसायोशी सोन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Masayoshi Son (P066533-522034, cropped).jpg — European Communities, 2025 / EC - Audiovisual Service, CC BY 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व