DigiNepal
काइली जेनर
Hayu · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

काइली जेनर

Kylie Jenner

अमेरिकी वास्तविकता टेलिभिजन स्टार र फेशन डिजाइनर

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

काइली क्रिस्टन जेनर एक अमेरिकी मिडिया व्यक्तित्व, प्रभावयुक्त व्यक्ति, मोडल, र व्यवसायी महिला हुन्। उनले सन् २००७ देखि २०२१ सम्म ई! वास्तविकता टेलिभिजन शृङ्खला किपिङ अप विद द कार्दसियन्समा अभिनय गरेकी थिइन्, र त्यसपछि सन् २०२२ देखि हुलु वास्तविकता टेलिभिजन शृङ्खला द कार्दसियन्समा अभिनय गर्न थालिन्। उनी सौन्दर्य प्रसाधन कम्पनी काइली कस्मेटिक्सकी संस्थापक तथा मालिक हुन्। उनी इन्स्टाग्राममा पाँचौँ सबैभन्दा धेरै अनुसरण गरिएकी व्यक्ति हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Cedars-Sinai Medical Center wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
मोडल, fashion designer, influencer, उद्यमी, collector wd
शिक्षा
Sierra Canyon School, Laurel Springs School wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube wd

स्रोतहरू

  1. Wikipedia (English): Kylie Jenner · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): काइली जेनर · CC BY-SA 4.0
  3. Wikidata item Q1770624 · CC0 1.0
  4. Image: Kylie Jenner1 (cropped).png by Hayu (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"काइली जेनर". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/kylie-jenner?lang=ne. Retrieved 14 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख काइली जेनर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kylie Jenner1 (cropped).png — Hayu, CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व