करिश्मा कार्की
Karishma Karki
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
करिश्मा कार्की ओलम्पिक सहभागी नेपाली पौडी खेलाडी हुन्। उनी 'जलपरी'को नामले समेत चिनिन्छिन्। करिश्मा कार्कीले सन् २००० देखि पौडी खेलमा निरन्तर लागिपरेकी छिन्। सन् २००२ मा विद्यालयमा अध्ययनरत छँदै खेल जीवन प्रारम्भ गरेकी कार्कीले हालसम्म करिब २ सय वटा पदक हात पारसिकेकी छिन्। १३ वर्षको उमेरमा राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा १३ वटा मेडल हात पार्न सफल करिश्माले सन् २००४ मा पाकिस्तानमा भएको नवौँ साफ खेलमा चौधौँ स्थान हासिल गरेकी थिइन्। हालसम्म उनले ८ वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिइसकेकी छिन्। पल्सर पपुलर प्लेयर अफ द इअरको मनोनयनमा परेकी कार्कीले उक्त विधामा दोस्रो स्थान हासिल गरेकी थिइन् भने उनी प्लेयर अफ द इअर २०६५ पनि घोषित भइन्। सन् २००८ मा बेइजिङ ओलम्पिकमा सहभागी करिश्माले पाचौँ राष्ट्रिय खेलकुद २०६५ प्रतियोगितामा बाह्र वटा स्वर्णपदक हात पारेर नयाँ इतिहास कायम गरेकी थिइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Karishma Karki · CC BY-SA 4.0
- Wikipedia (Nepali): करिश्मा कार्की · CC BY-SA 4.0
- Wikidata item Q6371086 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"करिश्मा कार्की". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/karishma-karki?lang=ne. Retrieved 11 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल
महेश क्षेत्री