
जुन्को ताबेई
Junko Tabei
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जुन्को ताबेइ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् । जापानी नागरिक ताबेईले सन् १९७५ मे १६ तारिखमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनको ७७ वर्षको उमेरमा क्यान्सरको कारणले मृत्यु भएको थियो ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- NHK broadcasting culture award (2009)
- Snow Leopard (1995)
स्रोतहरू
- Wikipedia (English): Junko Tabei · CC BY-SA 4.0
- Wikipedia (Nepali): जुन्को ताबेई · CC BY-SA 4.0
- Wikidata item Q234491 · CC0 1.0
- Image: Junko Tabei 85 (3to4).jpg by Jaan Künnap (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जुन्को ताबेई". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/junko-tabei?lang=ne. Retrieved 3 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जुन्को ताबेई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Junko Tabei 85 (3to4).jpg — Jaan Künnap, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
एडमण्ड हिलारी
Reinhold Messner
रोअल्ड एमुन्डसेन
नील आर्मस्ट्रङ
युरी गागरिन
भ्यालेन्तिना तेरेस्कोभा
Ernest Shackleton
Jacques Cousteau
Ibn Battuta
कल्पना चावला