
एडमण्ड हिलारी
Edmund Hillary
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
एडमन्ड हिलारी (सन् १९१९-२००८) विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम दुइमध्ये एक व्यक्ति थिए। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पाका साथ सगरमाथाको प्रथम आरोहण गरेका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- ambassador of New Zealand to Nepal
पुरस्कार wd
- Knight Commander of the Order of the British Empire
- Knight of the Garter (1995)
- Polar Medal
- गोरखा दक्षिण बाहु (1953)
- Patron’s Medal (1958)
- पद्म विभूषण
- Grande Médaille d'Or des Explorations (1955)
- Queen Elizabeth II Coronation Medal
- 1939–45 Star
- पद्मभूषण
- New Zealand Sports Hall of Fame
- Order of New Zealand (1987)
- Commander of the Cross of the Order of Merit of the Republic of Poland
- honorary doctor of the University of Waikato (2006)
- Livingstone Medal
परिचय
एड्मन्डको जन्म सन् १९१९ जुलाई २० का दिन न्युजिल्यान्डमा भएको थियो। सगरमाथाको सफल आरोहणपछि एडमन्डले हिमाली क्षेत्रका शेर्पाहरूको सेवा गर्न हिमालयन ट्रष्ट स्थापना गरेका थिए।
एडमन्डकी प्रथम श्रीमती लुई मेरी रोजको सानो विमान दुर्घटनामा नेपालमै सन् १९७५ मा निधन भएको थियो। लुईका तीन सन्तान पिटर हिलारी, साराह हिलारी र बेनिन्दा हिलारी थिए। लुइको निधनपछि लामो समय एक्लै बसेका एडमन्डले सन् १९८९ मा जिन मालग्रिउसँग दोस्रो विवाह गरेका थिए।
एडमन्डको निधन सन् २००८ जनवरी ११ का दिन भएको थियो।
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Edmund Hillary · CC BY-SA 4.0
- Wikipedia (Nepali): एडमण्ड हिलारी · CC BY-SA 4.0
- Wikidata item Q33817 · CC0 1.0
- Image: Edmund Hillary, c. 1953, autograph removed.jpg by Photographer unidentified. Retouched by TimofKingsland . (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"एडमण्ड हिलारी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/edmund-hillary?lang=ne. Retrieved 4 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Reinhold Messner
जुन्को ताबेई
रोअल्ड एमुन्डसेन
नील आर्मस्ट्रङ
युरी गागरिन
भ्यालेन्तिना तेरेस्कोभा
Ernest Shackleton
Jacques Cousteau
Ibn Battuta
कल्पना चावला