DigiNepal
जाँ जोर
Nadar · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जाँ जोर

Jean Jaurès

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जाँ जोर - फ्रान्सेली तथा अन्तर्रष्ट्रिय समाजवादी आन्दोलनका एकजना प्रसिद्ध नेता । मजदुर आन्दोलन र त्यसको कार्यभारबारे आफ्नो दृष्टिकोणअनुसार जोरे एक सुधारवादी थिए, परन्तु उनले शान्तिका निमित्त, साम्राज्यवादी उत्पीडन र आक्रमणकारी युद्धको विरुद्ध अथक संघर्ष गरेका थिए । यसैले गर्दा प्रतिक्रियावादी पुँजीजीवीवर्गको घृणापात्र बन्न पुगेका थिए । प्रथमा विश्वयुद्ध को पूर्व बेलामा प्रतिक्रियावादीहरूका भरौटेद्वारा जोरको हत्या गरियो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Castres wd
निधन
wd
निधन स्थान
पेरिस wd
नागरिकता
फ्रान्स wd
पेशा
राजनीतिज्ञ, professor, पत्रकार, लेखक, historian, reporter wd
राजनीतिक दल
मजदुर इन्टरनेसनलका फ्रान्सेली भाग wd
शिक्षा
École Normale Supérieure, Lycée Louis-le-Grand, Collège Sainte-Barbe wd
जीवनसाथी
Louise Bois wd

सम्हालेका पदहरू wd

  • member of the French National Assembly (1 जुन 1902 – 31 जुलाई 1914)
  • राष्ट्रपति (1902–1905)
  • member of the French National Assembly (8 जनवरी 1893 – 1 जुन 1898)
  • Deputy of the French Third Republic (4 अक्टोबर 1885 – 14 अक्टोबर 1889)

पुरस्कार wd

  • Concours général

स्रोतहरू

  1. Wikipedia (English): Jean Jaurès · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जाँ जोर · CC BY-SA 4.0
  3. Wikidata item Q12688 · CC0 1.0
  4. Image: Jean Jaurès, 1904, par Nadar.jpg by Nadar (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जाँ जोर". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/jean-jaures?lang=ne. Retrieved 13 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जाँ जोर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jean Jaurès, 1904, par Nadar.jpg — Nadar, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व