DigiNepal
हिरोहितो
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

हिरोहितो

Hirohito

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हिरोहितो (裕仁) [çiɽoꜜçito] पारम्परिक क्रम अनुसार जापानका १२४ औँ सम्राट हुन । उनलाई मरणोपरान्त सम्राट शोवा वा शोवा सम्राट भनियो । उनले जापानमा २५ डिसेम्बर १९२६ देखि मृत्यु सम्म राज्य गरे । हाल उनलाई जापान बाहिर विश्वमा उनको वास्तविक नाम हिरोहितोबाट चिनिने भए पनि जापानमा उनलाई मरणोपरान्त नाम सम्राट शोवा भनेर चिनिन्छ । शोवा शब्द सम्राट हिरोहितो शासनकालको युगको नाम हो जुनबाट उनको मृत्यू पश्चात उनैको नामाकरण गरियो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Akasaka Estate wd
निधन
wd
निधन स्थान
Fukiage Gyoen wd
नागरिकता
जापान, जापानी साम्राज्य wd
पेशा
military personnel, diplomat, marine biologist, प्राणीशास्त्री, राजतन्त्र, aristocrat wd
शिक्षा
Gakushūin wd
जीवनसाथी
Kōjun wd

सम्हालेका पदहरू wd

  • जापानको सम्राट (25 डिसेम्बर 1926 – 7 जनवरी 1989)
  • Governor-General of the Philippines

पुरस्कार wd

  • Knight of the Order of the Golden Fleece (1928)
  • Knight Grand Cross with Collar of the Order of Merit of the Italian Republic (1982)
  • Order of the White Eagle
  • Order of the Rising Sun with Paulownia Flowers, 1st class
  • Grand Cordon of the Supreme Order of the Chrysanthemum
  • Order of St. Andrew
  • Grand Cross Special Class of the Order of Merit of the Federal Republic of Germany
  • Order of the Golden Kite
  • Order of the Most Holy Annunciation
  • Order of the Rajamitrabhorn
  • Order of the Garter (1929)
  • Order of Seri Paduka Mahkota Brunei
  • Royal Order of the Seraphim (1919)
  • Order of the Elephant
  • ओजस्वी राजन्य मानपदवी

स्रोतहरू

  1. Wikipedia (English): Hirohito · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हिरोहितो · CC BY-SA 4.0
  3. Wikidata item Q34479 · CC0 1.0
  4. Image: Hirohito in dress uniform.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हिरोहितो". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/hirohito?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हिरोहितो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hirohito in dress uniform.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व