DigiNepal

हीरा कुमारी भुजेल

Hira Kumari Bhujel

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हिरा कुमारी भुज्ल एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म उदयपुर जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्।साथै हाल उनी सशस्त्र प्रहरीमा आबद्ध भई एपीएफ क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
फुटबल खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): Hira Kumari Bhujel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हीरा कुमारी भुजेल · CC BY-SA 4.0
  3. Wikidata item Q61123733 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हीरा कुमारी भुजेल". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/hira-kumari-bhujel?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हीरा कुमारी भुजेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व