DigiNepal
फ्र्यांकलिन पार्स
Mathew Benjamin Brady / Adam Cuerden · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

फ्र्यांकलिन पार्स

Franklin Pierce

अमेरिकाका चैधैं रास्ट्रपति

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

फ्र्यांकलिन पार्स अमेरिकाका चौधौँ राष्ट्रपति हुन् । उनको जन्म सन् १८०४ नोभेम्बर २३ मा भएको थियो । उनी सन् १८५३ मार्च ४ देखि सन् १८५७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनी न्यु ह्याम्सर राज्यबाट राष्ट्रपति हुने एक मात्र व्यक्ति हुन् । उनको निधन सन् १८६९ अक्टोबर ८ मा भयो ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Hillsborough wd
निधन
wd
निधन स्थान
Concord wd
नागरिकता
संयुक्त राज्य अमेरिका wd
पेशा
राजनीतिज्ञ, अधिवक्ता, राजनेता, jurist, military officer wd
राजनीतिक दल
डेमोक्रेटिक पार्टी wd
शिक्षा
Bowdoin College, Northampton Law School, Phillips Exeter Academy wd
जीवनसाथी
Jane Pierce wd

सम्हालेका पदहरू wd

  • अमेरिकाको राष्ट्रपति (4 मार्च 1853 – 4 मार्च 1857)
  • President-elect of the United States (2 नोभेम्बर 1852 – 4 मार्च 1853)
  • United States senator (4 मार्च 1841 – 28 फेब्रुअरी 1842)
  • United States senator (4 मार्च 1839 – 4 मार्च 1841)
  • United States senator (4 मार्च 1837 – 4 मार्च 1839)
  • United States representative (4 मार्च 1833 – 4 मार्च 1837)
  • member of the New Hampshire House of Representatives

स्रोतहरू

  1. Wikipedia (English): Franklin Pierce · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फ्र्यांकलिन पार्स · CC BY-SA 4.0
  3. Wikidata item Q12312 · CC0 1.0
  4. Image: Mathew Brady - Franklin Pierce - alternate crop (cropped)(2).jpg by Mathew Benjamin Brady / Adam Cuerden (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फ्र्यांकलिन पार्स". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/franklin-pierce?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फ्र्यांकलिन पार्स बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mathew Brady - Franklin Pierce - alternate crop (cropped)(2).jpg — Mathew Benjamin Brady / Adam Cuerden, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व