
देङ शियाओ पिङ
Deng Xiaoping
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
तेङ सियाओ फिङ ; देङ शियाओ पिङ नामबाट लोकप्रिय ) एक चिनियाँ क्रान्तिकारी र राजनेता थिए। उनले सन् १९७८ डिसेम्बर देखि सन् १९८९ नोभेम्बर सम्म जनवादी चीनको प्रमुख नीति निर्माताको रूपमा काम गरेका थिए। सन् १९७६ मा माओ त्से तुङ्को मृत्यु पछि चीनको सत्तामा तेङको सर्वोच्च नेताको रूपमा उदय भएको थियो भने उनले आफ्नो देशलाई दूरगामी बजार-आर्थिक सुधारको शृङ्खलाको नेतृत्व गरेका थिए जसबाट उनलाई "आधुनिक चीनको निर्माता"को रूपमा चिनिन्छ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- Xiexing Town wd
- निधन
- wd
- निधन स्थान
- बेइजिङ wd
- नागरिकता
- चिङ वंश, Republic of China wd
- पेशा
- राजनीतिज्ञ, पत्रकार, diplomat, राष्ट्रप्रमुख wd
- राजनीतिक दल
- चिन कम्युनिष्ट पार्टी (1924–1997), Kuomintang (1924–1927) wd
- शिक्षा
- Moscow Sun Yat-sen University, Communist University of the Toilers of the East wd
- जीवनसाथी
- Zhang Xiyuan, Jin Weiying, Zhuo Lin wd
सम्हालेका पदहरू wd
- Chairman of the Central Military Commission of the People's Republic of China (6 जुन 1983 – 21 मार्च 1990)
- Chairman of the Central Military Commission of the Chinese Communist Party (28 जुन 1981 – 9 नोभेम्बर 1989)
- Chairman of the National Committee of the Chinese People's Political Consultative Conference (8 मार्च 1978 – 22 जुन 1983)
- member of the Politburo Standing Committee of the Chinese Communist Party (21 जुलाई 1977 – 2 नोभेम्बर 1987)
- member of the Politburo Standing Committee of the Chinese Communist Party (1975–1976)
- member of the Politburo Standing Committee of the Chinese Communist Party (1956–1967)
- General Secretary of the Central Committee's Secretariat (1956–1966)
- जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता
- Vice Premier of the State Council of the People's Republic of China
पुरस्कार wd
- People's Liberation Army Strategist
- Financial Times Person of the Year (1978)
स्रोतहरू
- Wikipedia (English): Deng Xiaoping · CC BY-SA 4.0
- Wikipedia (Nepali): देङ शियाओ पिङ · CC BY-SA 4.0
- Wikidata item Q16977 · CC0 1.0
- Image: Deng Xiaoping at the arrival ceremony for the Vice Premier of China (cropped).jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देङ शियाओ पिङ". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/deng-xiaoping?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख देङ शियाओ पिङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Deng Xiaoping at the arrival ceremony for the Vice Premier of China (cropped).jpg — Unknown author Unknown author, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सि जिनपिङ
जियाङ जेमिन
माओ त्से-तुंग
चाउ एन लाइ
Li Xiannian
Zong Qinghou
Carrie Lam
Donald Tsang
Henry Tang
John Lee Ka-chiu
Sam Hou Fai
Tung Chee-hwa