
दीपक बिष्ट
Deepak Bista
नेपाली तेक्वान्दो अन्तराष्ट्रीय खेलाडी, प्रशिक्षक र रेफ्री हुन्।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
दीपक बिष्ट नेपाली ते-क्वान्दो खेलाडी हुन्। उनको जन्म जुलाई २, १९७६मा भएको हो। उनले सन् २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका थिए। उनले सन् २००८ मा ग्रीष्म ओलम्पिकमा भाग लिएका थिए। अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा उनी नेपाली ध्वजाबाहक थिए। उनले चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिती कीर्तिमान बनाएका छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- नागरिकता
- नेपाल wd
- पेशा
- तेक्वान्दो खेलाडी wd
- आधिकारिक वेबसाइट
- deepakbista.com wd
स्रोतहरू
- Wikipedia (English): Deepak Bista · CC BY-SA 4.0
- Wikipedia (Nepali): दीपक बिष्ट · CC BY-SA 4.0
- Wikidata item Q5250492 · CC0 1.0
- Image: Dipak Bista2.jpg by जनक राज भट्ट (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दीपक बिष्ट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/deepak-bista?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दीपक बिष्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dipak Bista2.jpg — जनक राज भट्ट, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल
महेश क्षेत्री