DigiNepal
जगदीश प्रसाद भट्ट
Janak Bhatta · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जगदीश प्रसाद भट्ट

जगदीश प्रसाद भट्ट

नेपालको भलिबल टोलीका राष्ट्रिय प्रशिक्षक

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जगदीश प्रसाद भट्ट भलिबल खेलका पुर्व राष्ट्रिय खेलाडी र हाल नेपालको भलिबल टोलीका राष्ट्रिय प्रशिक्षक हुन्। उनी बिरा दत्त भट्ट र मानमती देवि भट्ट का कान्छा छोरा हुन्। भट्टले बि. सं. २०५८ साल फागुनमा लविता जोशी सित बिवाह गरेका हुन्। उनका निकिता भट्ट र रितिका भट्ट दुई छोरीहरू छन्। कान्छी छोरी रितिका भट्ट भलिवल खेलमा लागेकि छिन्।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
volleyball player wd

स्रोतहरू

  1. Wikipedia (English): जगदीश प्रसाद भट्ट · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जगदीश प्रसाद भट्ट · CC BY-SA 4.0
  3. Wikidata item Q85950756 · CC0 1.0
  4. Image: Jagadish Bhatta.jpg by Janak Bhatta (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जगदीश प्रसाद भट्ट". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q85950756?lang=ne. Retrieved 12 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जगदीश प्रसाद भट्ट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jagadish Bhatta.jpg — Janak Bhatta, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व